कास्की सेवा समाज स्पेनको अध्यक्षमा ढुंगाना

बार्सिलोना । कास्की सेवा समाज स्पेनको दोस्रो अधिबेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । कास्की जिल्ला स्थायी घर भइ स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्, बलबहादुर कार्की, महासचिव गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी र … Continue reading कास्की सेवा समाज स्पेनको अध्यक्षमा ढुंगाना